krishna kafle

काठमाडौं- पुस २२ ।

चर्चित गायक कृष्ण काफ्लेको स्वर तथा चर्चित संगीतकार दिपक शर्माको संगीतमा ‘सम्झनु त सझिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र संगीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिसकेका छन ।

स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् ।

थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन, बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here