आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

दिल्लीबाट २ आतंककारी पक्राउ

मंसिर २ काठमाडौं । भारतको दिल्लीबाट २ आतंककारीलाई पुलिसले पक्राउ गरेको छ । उनीहरुबाट बिस्फोटक पदार्थ बरामत भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनीहरु दुबै जना आतंककारी संगठन ज्यास ए मोहम्मदसँग जोडिएका पाइएको छ । उनीहरु जम्मू कश्मिरको बारामूलामा बस्ने गरेको पाइएको छ ।

उनीहरुको ह्वाट्सएप ग्रुपबाट पाकिस्तानमा रहेका आतंककारीसँग गफ हुने गरेको बताइएको छ । उनीहरुबाट दुई पेस्तोल र १० बुलेट बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *