बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानमन्त्री ओलीले बहिनीको हातबाट भाइटीका लगाए

मंसिर १ काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालका हातबाट तिहारको भाइटीका लगाएका छन्।

बिहान ११:३७ को शुभसाइतमा बालुवाटारमा कोशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई पनि टीका लगाइदिएका थिए।

प्रधानन्त्री ओलीका अन्य बहिनीहरु झापामै छन्। कोराना संक्रमणका कारण यसपटक एकमात्र बहिनीबाट प्रधानमन्त्री ओलीले टीका लगाएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *