काठमाडौ नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढेको छ ।
बिहिबार तोलामा ९४ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सयले बढेरप्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।
