कात्तिक २३ काठमाडौं । उपत्यकामा आज थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०९४ , भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै नेपालमा आज थप २ हजार ८१७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ९४ हजार १८० पुगेको छ।
पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण भएको छ।
