आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुन तोलामा १ सय रुपैयाँले घट्यो

कात्तिक २० काठमाडौं । बिहीवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।बुधवार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य १ सय रुपैयाँले घट्दा चाँदी भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *