आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

फेरी हल्लायो भूकम्पले

कात्तिक २० काठमाडौं । बैतडीमा भूकम्पको धक्का महशुस भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका केन्द्र भएर ३।८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएराती १० बजेर २३ मिनेटमा गएको हो । भूकम्प जाँदा स्थानीय घरबाट बाहिर निस्किएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *