आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।

टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रनको लक्ष्य रहेको छ ।

चेन्नईका यो खेल हारेमा प्लेअफबाट आउट हुनेछ । मुम्बई भने खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मनशायमा छ ।

चेन्नईले भने प्लेअफमा कायमै रहनका लागि अबका सबै ४ म्याच जित्नै पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here