शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

सशस्त्र प्रहरीद्धारा कोशी किनारबाट लाखौं मुल्यको अवैध मदिरा बरामद

असोज २३ काठमाडौं ।सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित कोशी किनारबाट लाखौं मुल्य बाराबरको बरामद गरिएको अवैध मदिरा ।

गोप्य सूचनाको आधारमा नेपालबाट ढुङगामा लोड गरि अवैधरुपमा चोरीतस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले झण्डै रु एक लाख मूल्य बरावरको डुङ्गासहित ४० कार्टुन मदिरा बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *