बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङबाट पदभार ग्रहण

असोज २९ काठमाडौं । नवनियुक्त मन्त्री पार्वत गुरुङले आफ्नो पदभार ग्रहण गरेका छन् ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री गुरुङलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सुम्पिएका थिए ।

मन्त्री गुरुङले आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । पद तथा गोपनियताको समथ ग्रहण गरे लगत्तै मन्त्री गुरुङ आफ्नो पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *