आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मेस्सीको ह्याट्रिकमा लेभान्तेमाथि बार्सिलोनाले फराकिलो जित

काठमाडौं, पुष-०२।

लेभान्तेलाई ५–० गोल अन्तरले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई कायम राखेको छ ।

गएराती भएको खेलमा बार्सीलोनालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे ।

ला लिगामा किर्तीमानी खेलाडी मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।

गएराती बार्सीलोनाको जितकोन लागि लुइस सुवारेज र जेरार्ड पिकेले थप एक एक गोल थपे ।

गएरातीको जितपछि बार्सिलोनाले ३४ अंक बनाउदा दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *