आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

कतार विश्वकप २०२२ को छनौट अन्तर्गत डेनमार्कले शानदार जित दर्ता गरेको छ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको समूह एफ अन्तर्गतको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *