आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

कतार विश्वकपको छनौट खेलमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले रोमानियालाई १–० ले पराजित गरेको हो ।

लगातार दुई खेलमा जित निकालेको जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *