मेष- नयाँ जिम्मेवारी थपिनेछ। छोटो यात्रा हुनेछ। बन्धुवर्गको सहयोग मिल्नेछ।
वृष- धनको वृद्धि हुनेछ। वैदेशिक काममा खुसी बढ्नेछ। भोजनको सुख पाइनेछ।
मिथुन- साथीभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन बित्नेछ।
कर्कट- फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुने्छ। प्रिय वस्तु हराउन सक्नेछ।
सिंह- कृषिबाट फाइदा मिल्नेछ। आम्दानीमा प्रगति हुनेछ। सहयोगी अघि सर्नेछन्।
कन्या- पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। रमाइलोमा दिन बित्नेछ।
तुला- धर्म परोपकारमा समय जानेछ। आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ।
वृश्चिक- सुरुको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ। अपजस मिल्न सक्नेछ।
धनु- वैवाहिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। पारिवारिक साथ बढ्नेछ।
मकर- नयाँ काममा खर्च हुनेछ। झमेलाबाट मुक्त भइने। आफन्तसँग वादविवाद हुने।
कुम्भ- कला संगीतमा रुचि बढ्नेछ। मिठो खानपिनमा रुचि जानेछ। ठुलाबडो साथ मिल्नेछ।
मीन- आलस्यताले काम अधुरो हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।
