मन्दिरमा घण्टी बजाउदा हुन्छ यी १० फाइदा, जान्नुहाेस्
भदाै २० काठमाडाैं । कुनै शुभ कार्यको थालनी गर्दा होस् वा मन्दिरमा प्रवेश गर्दा होस् हामीले घण्टी बजाउने गर्छौं तर घण्टी किन बजाउछन् तपाइलाइ थाहा छ? यस्ताे छ घण्टी बजाउनुकाे राेचक कुरा । जान्नुहाेस्, घण्टी बजाउनुलाई हिन्दु धर्ममा अति नै शुभ मानिन्छ। यसले सकरात्मक उर्जा मिल्छ। हरेक दिन पुजा गरेर घण्टी बजाउनाले किस्मतको ढोका खुल्ने पनि मान्यता रहेको छ।बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुन घण्टीको ध्वनीले सकारात्मक उर्जा प्रदान गर्नका साथै यसलाई बजाउदा मन शान्ती हुनाका साथै दुख कष्टबाट पनि छुटकारा पाइन्छ।
-हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ। घण्टीको ध्वनीले सकारात्मक उर्जा प्रदान गर्छ त्यसैले यसलाई बजाउदा मन शान्ती हुनाका साथै दुख कष्टबाट पनि छुटकारा पाइन्छ।
-धार्मिक ...









