प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा
काठमाडौ, २३ फाल्गुण – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन। प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट ह्याम्परहरु हात पार्न सफल भइन्। विधागत तर्फ मस्ट फोटोजेनिक सृष्टि उप्रेती, मस्ट ईन्थुजियास्टिक रोजिना राई, मस्ट स्मार्ट कृष्णा कोइराला, मस्ट इन्टेलिजेन्ट प्रेरना राजवंशी, मस्ट भिवर्स चोईस रोजिना राई, मस्ट चार्मिङ सृष्टि उप्रेती, मस्ट ट्यालेन्ट सृष्टि उप्रेती, मस्ट कन्फिडेन्ट स्मृती अधिकारी, बेस्ट पर्सनालिटी सृजना आले मगर, अडियन्स चोईस कृष्णा कोईराला साथै पब्लिक चोईस अवार्डको निमित्त ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक भोट प्राप्त गरी कृष्णा कोईरालाले प...









