सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

युग र समयले युवा खोजेको छ

युग र समयले युवा खोजेको छ

राजनीति, समाचार
डा.डिआर उपाध्याय, स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व बढी मात्रमा हुनु पर्छ । युवा भनेका देशका कर्णधार हुन । अहिलेका युवाहरु पढे, लेखेका छन । स्थानीय तहको निर्वाचनमा युवाको सहभागीता अति आबश्यक छ । गाउँको बिकासका लागी युवाहरुलाई रोज्नु पर्छ । सबै राजनीतिक दलहरुले युवाहरुलाई नै उम्मेदवारी बनाउँदा जनतामा आशा र भरोसा पलाउन सक्छ की भन्ने हो । आज जनता धेरै निराश बनेको अबस्था छ । जनतालाई निराश हुन दिनु हुदैन । जनताको सुख दुःखमा साथ दिने जोशिला र भिजन भएका युवाहरुको खाँचो छ अब । अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन । बिकासको लहर ल्याउने युवा जोशलाई जनप्रतिनिधि बनाउँन सकियो भने केही हुन्छ की भन्ने हो । आज युवाहरु देशमा रोजगार नपाएर बिदेश पलायन छन । युवाको अभावमा खेत बारी बाँझा छन । अब गाउँमै युवाहरुलाई सीप सिकाएर कृर्षि कर्ममा लगाउनु पर्ने आबश्यकता देखियो । त्यसो भएकोले...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

मनोरन्जन, समाचार
काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्य...
योग्य उम्मेदवारलाई जिताउने माहोल खडा गरौं

योग्य उम्मेदवारलाई जिताउने माहोल खडा गरौं

राजनीति, समाचार
डा.डिआर उपाध्याय, काठमाडौं- जति स्थानीय तहको चुनाव नजिकिँदै छ त्यति चहलपहल पनि बढदै गएको छ । शहर बजारको चोक चोकमा र गाउँघरको टोल टोलमा चुनावकै कुरा चलिरहेको छ । बिभिन्न राजनीतिक दल र तिनका नेताहरु घोषणापत्र मार्फत जनताको मन जित्ने कोशिस गरिरहेका छन । तर जनता घोषणापत्रको मात्र बिश्वास गरिरहेका छैनन् । बिगतका चुनावमा पनि घोषणापत्र मार्फत जनता संग भोट मागिएको थियो । अब जनताले परिणाम खोजिरहेका छन । झुठा आश्वासन र गुलिया सपनाले जनता वाक्क दिक्क बन्दै आएका छन । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि जनता बिश्वस्त हुन सकेका छैनन् । कारण के हो भने घोषणापत्रमा उल्लेख भए बमोजिमका कुरा कार्यान्वयनमा आउन सकेनन् । स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकास होस् भन्ने चाहान्छन् । जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याको समाधान हो । जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै...
‘साधना म्यूजिक अवार्ड’अव रिवार्ड हुने,  उत्कृष्टले पाउनेछन नगद राशी सहितको अवार्ड

‘साधना म्यूजिक अवार्ड’अव रिवार्ड हुने, उत्कृष्टले पाउनेछन नगद राशी सहितको अवार्ड

मनोरन्जन, समाचार
नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गी संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्...
बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

बरिष्ठ सौन्दर्यविद महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

आर्थिक, समाचार
काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीह...
शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

शर्मीला भईन मिसेस नोवेल नेपाल २०२२

मनोरन्जन, समाचार
ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् ।त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् । बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्रत...
दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

दिपेश किशोर भट्टराईको स्वरमा‘जे देख्छु त्यो म होइन’(भिडियो)

मनोरन्जन, समाचार
गायक दिपेश किशोर भट्टराईको स्वर तथा संगीतमा ‘जे देख्छु त्यो म होइन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया ईभेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई प्रविन घिमिरे ‘युनीटी’ले रचना गरेका हुन भने जेम्स प्रधानले एरेन्ज गरेका हुन । जीवन भट्टराई, अश्र्या दाहाल तथा आश्विनी बर्देवा फिचर्ड उक्त भिडियोलाई एमबिए फिल्मस्का बुद्ध थापाले खिचेका हुन । https://www.youtube.com/watch?v=EfkwCN1pMPM विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई सागर दाहालले सहायक निर्देशन र लक्ष्मी बर्देवाको कन्सेप्ट एवं निर्देशन रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र बिक्रम श्रेष्ठले निर्माण गरेका हुन । कुनै वेला युवामाझ लोकप्रिय रहेका गायक दिपेश किशोर थुप्र गीतहरु चर्चित छन । ...
नयाँ बर्ष प्रबेश संगै सबैमा खुशि र उमंग छाओस्

नयाँ बर्ष प्रबेश संगै सबैमा खुशि र उमंग छाओस्

समाचार, समाज
-डा.डिआर उपाध्याय, नयाँ बर्षको शुभकामना आज नयाँ बर्ष हो । नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रबेश संगै हामी सबैमा खुशि र उमंग छाओस् । नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो । यो नयाँ बर्ष प्रबेश गर्दा देशको उन्नति, प्रगति र बिकासको मार्ग चित्र कोरियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । देशमा अघिल्लो बर्ष राजनीतिक उतार चढाव आए । पार्टीहरु बिभाजन भए । केपी ओलीको नेतृत्वमा गठन भएको बहुमतको सरकार ढलेर शेर वहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । यहि गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा छन । सबै दलहरु यति बेला चुनावी मैदानमा खडा छन । दलहरु मिलेर देशमा बिकास र समृद्धि दिन सकुन् । नयाँ बर्ष संगै हुन थालेको स्थानीय तहको निर्वाचनले हाम्रा मान्छे होइन, राम्रा मान्छे चुन्...
आस्था गिल वैशाख २४ गते नेपाल आउने

आस्था गिल वैशाख २४ गते नेपाल आउने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २८, २०७८। आगामी बैशाख २४ गते बलिउडकी चर्चित गायिका आस्था गिल नेपाल आउँदै छिन। युहान इन्टरनेशनल, फेलिज इन्टरनेशनल, एमी इन्टरटेन्मेन्ट र क्लब प्लाटिनम को संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित क्लव प्लाटिनममा उनले आफ्नो लाईभ प्रस्तुति दिने भएकी छिन। कार्यक्रमका लागि ग्लोबल अनलाईन पे मार्फत खोलिएको अनलाईन टिकेट प्री बुकिङ गर्नेलाई १००० र २००० दरको टिकेट शुल्क तोकिएको छ साथै पछि २५०० र ३५०० दरको टिकेट शुल्क तोकिने आयोजक सानु खानले जनाएका छन । पानी पानी हो गई, तेरा बज, डिजे वाले बाबु, अभी तो पार्टी शुरू हुई है, नागिन दिन गिन गिन् जस्ता बहुचर्चित गीतहरूमा स्वर भरेकी आस्था पछिल्लो समय वलिवूडकी चर्चित पार्श्वगायिका हुन। अनलाईन टिकेट लिंक — Get your tickets through the following link Global Online Pay ...
संजित भण्डारी फिचर्ड ‘माया छरेर’ सार्वजनिक(भिडियो)

संजित भण्डारी फिचर्ड ‘माया छरेर’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो । https://www.youtube.com/watch?v=pgD8zwPv3mA गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्य...