बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राशिफल

आज असोज ४ गते आइतबारकाे  राशिफल

आज असोज ४ गते आइतबारकाे राशिफल

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ७ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आजको शुभ अंक १ रहेको छ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ४ रहेको छ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ६ रहेको छ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –कुनै नया...
आज असोज ३ गते शनिवार हेर्नुहोस् राशिफल

आज असोज ३ गते शनिवार हेर्नुहोस् राशिफल

राशिफल
मेष – आरोग्यता बढ्ला । सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम पनि बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्...
आज असाेज २ गते शक्रबार हेर्नुहाेस् राशिफल

आज असाेज २ गते शक्रबार हेर्नुहाेस् राशिफल

राशिफल
आज वि.सं.२०७७ साल असोज २ गते शुक्रबार । सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । अधिक आश्विन शुक्लपक्ष । प्रतिपदा तिथि । चन्द्रमा कन्याराशिमा । काठमाडौंमा सूर्योदय बिहान ५ः५ र सूर्यास्त बेलुकी ६ः३ मिनेटमा मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुद्धिले सहि निर्णय लिनेछ । धनको प्राप्ति हुनेछ । सन्तानले साथ दिनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ योजनामा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ...
राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : वामदेव गौतम

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : वामदेव गौतम

राशिफल
असाेज १ काठमाडौं ।राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगने बताएका छन् ।बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पद तथा गोपनीयताको सपथ लिएसागै गौतमले सञ्चारकर्मीसँग राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने उल्लेख गरे । सपथ पछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति प्रति आभार व्यक्त गरे ।राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’ समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको गौतमले बताए । ...
असोज ०१ गते बिहिबार तपाईको राशिफल

असोज ०१ गते बिहिबार तपाईको राशिफल

राशिफल
असोज ०१ गते बिहिबार तपाईको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आय आर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो...
आज भदाै ३१ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज भदाै ३१ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल
वि.सं.२०७७ साल भदौ ३१ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान ३० घडी ३९ पला । चतुर्दशी श्राद्ध । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गरेपनि पद प्रतिष्ठा नपाईने ह...
आज भदाै ३० गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज भदाै ३० गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल
मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मिहीनेत गर्नुपर्नेछ । बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियमकानूनलाई निकै ध्यानमा राख्नुपर्ला । भोगविलासमा प्रवृति बढ्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला । बृष – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्त सुख बढ्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछ । भागदौड भइरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसि...
आज भदाै २९ गते साेमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज भदाै २९ गते साेमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जाँगर हराउनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नयाँ काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आफन्त बाट धोका हुन् सक्छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,प्रेम सफल हुनेछ ,आजको शुभ अंक ५ रहेको छ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,...
आज भदाै २८ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य

आज भदाै २८ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – धर्ममा मन जानेछ । ठूलावडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीतिमा शुभ देखिन्छ ,आजको शुभ अंक २ रहेको छ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,खानेकुरा मा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ । कर्कट(ही,हू...
आज शुक्रबारः के गर्दा मिल्छ लक्ष्मी माताको कृपा ?

आज शुक्रबारः के गर्दा मिल्छ लक्ष्मी माताको कृपा ?

राशिफल
भदाै २६ काठमाडाैं । हिन्दू शास्त्रमा हरेक काम गर्दा समय बार र स्थानको विशेष महत्व हुने गर्दछ। कुन बार के काम गर्दा शुभ मिल्छ र के काम गर्दा अशुभ हुन्छ भन्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रका अनुसार शुक्रबारका दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ। लक्ष्मीको पूजा गर्दा घरमा धन तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। आउनुहोस् जानौँ शुक्रबार के गर्दा शुभ फल मिल्छ शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ । यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ । यसपछि कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ । शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ ...