आज भदाै २५ गते बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य
वि.सं.२०७७ भदौ -२५,बिहीवार, ई.सं.२०२० September – १० ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-अष्टमी , २२:४८ बजे उप्रान्त नवमी,नक्षत्र-रोहिणी , १०:३९ बजे उप्रान्त मृगशिरा, योग-वज्र , १६:५२ बजे उप्रान्त सिद्धि,करण-वालव १०:२० बजेदेखि कौलव , २२:४८ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृष, आनन्दादि योग-उत्पात, सूर्योदय-५:४७, सूर्यास्त-१८:१२दिनमान-३१ घडी ०३ पला, व्रत/पर्व-अष्टमी श्राद्ध,अष्टमी व्रत, गोरखकाली पूजा, जितिया पर्व, जीवत्पुत्रिका व्रत।
राशिफलमेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ ।
बृष – नयाँ सफलता प्राप्त हुनेछ । आरोग...


