आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

सरकारको गति देख्दा बोल्नु पर्ने भयो

सरकारको गति देख्दा बोल्नु पर्ने भयो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस...
शक्तिका लागि जे पनि गर्ने दल र तिनका नेताहरुलाई जनताले चिनिसके

शक्तिका लागि जे पनि गर्ने दल र तिनका नेताहरुलाई जनताले चिनिसके

राजनीति, समाचार
डा.डिआर उपाध्याय, बेला बेलामा नेपालको राजनीतिमा उतार चढाव आउने गरेको छ । आम नागरिकमा राजनीति प्रति यति बेला त्यति उत्साह छैन । राजनीति बातावरण पनि त्यति सहजै रुपमा अघि बढन सकेको छैन । लामो समय देखिको आन्दोलन, सङ्घर्ष र बलिदानमार्फत देशमा यो उपलव्धी हासिल भएको हो । उपलव्धी माथि कसैले खेलवाड गर्नु हुदैन र गर्न दिनु पनि हुदैन परिवर्तन ल्याउन धेरैको त्याग , तपस्या र बलिदान छ । नेपालका राजनीतिक दल र तिनका नेताहरु बेला बेलामा बेइमान हुनाले यी समस्याहरु उत्पन्न भएका हुन । प्रप्त उपलव्धीलाई संस्थागत विकास गर्ने बाटो तर्फ सवै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नु पर्छ । परिवर्तित अबस्थालाई सवैले जोगाएर राख्नु पर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्याहरु राज्यले सम्वोधन गर्ने नीति कार्यक्रम ल्याउनु पर्छ । नीति ल्याएर मात्र हुदैन, कार्यान्वयन गर्ने बाटोमा पनि अग्रसर हुनु पर्छ । अब परिव...
माधव पक्षलाई चिढाउने काम बाहेक ओली खेमाले अरु केही गरेन

माधव पक्षलाई चिढाउने काम बाहेक ओली खेमाले अरु केही गरेन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, दल बिभाजन लोकतन्त्रका लागी खतरा अब आउने दिनमा देशको राजनीति के हुन्छ र कता जान्छ भन्ने बिषयमा सबैको चासो छ । देशको ठूलो पाटी एमाले बिभाजनले देशमा एक खालको तरंग उत्पन्न भइरहेको छ । लोकतन्त्रमा ठूला दल बिभाजन हुँदा पक्कै पनि देशलाई घाटा हुन्छ नै । लोकतन्त्र पनि कमजोर हुने खतरा हुन सक्छ । दल बिभाजन हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । आज जे भइरहेको छ, त्यो मुलुकको हितमा छैन । जसले जति कोसीस गरे पनि नेपाल कम्युनिस्ट पार्टी एमाले फुटबाट जोगिन सकेन । यो नै चिन्ताको बिषय हो । दोस्रो तहका नेताहरुको पनि केही सिपलागेन । उनीहरू निरीह बनेर बसे । ओलीपक्षका दोस्रो तहका नेताहरुले पनि यो बिषयमा प्रभाबकारी भूमिका निर्वाह गर्न सकेनन् । पार्टी फुट्न दिनु हुँदैन भनेर उनीहरु कहिले गम्भिर बनेनन् । बरु माधब नेपाललाई उत्तेजित बनाउने खालका टिकाटिप्पणी गरे । माधव पक्षलाई चिढाउने काम बाहेक...
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान

राजनीति, समाचार
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ। आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन। नेकपा (एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन्। राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो। दल दर्ताका लागि निवेदन दिँदाका बेला...
माधब नेपाल बिनाको एकता नाटक हो

माधब नेपाल बिनाको एकता नाटक हो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणा...
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने

राजनीति, समाचार
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलबार भन्यो । राजधानी दैनिकमा खबर छ । ...
देश र जनताको चिन्ता भन्दा पनि नेताहरुलाई सत्ताकै चिन्ता

देश र जनताको चिन्ता भन्दा पनि नेताहरुलाई सत्ताकै चिन्ता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्ज...
जनताको जीवनमा कहिले परिवर्तन आएन

जनताको जीवनमा कहिले परिवर्तन आएन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्ज...
अध्यक्ष ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन

अध्यक्ष ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन

राजनीति, समाचार
एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने। एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्। नेपाल पक्षका रहेका तर व...
अब एमालेले बिनासको बाटो रोज्ने की तेस्रो धारलाई नेतृत्व दिने ?

अब एमालेले बिनासको बाटो रोज्ने की तेस्रो धारलाई नेतृत्व दिने ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए । एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी...