आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

‘ओई माया ओई’मा श्रीदेव र अनामिका (भिडियो)

‘ओई माया ओई’मा श्रीदेव र अनामिका (भिडियो)

मनोरन्जन, समाचार
गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ । सविन सुवेदी र मोडल कलाकार अनामीका चौलागाईंको स्वर, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मोडल कलाकार चौलागाईंको स्वरमा रहेको यो पहिलो सार्वजनिक गीत हो । https://youtu.be/tLv_wEBM2AE सियोन श्रेष्ठको निर्देशन र सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिकालाई फिचरिङ गरिएको छ । त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा हुनुहुन्छ । दिनेश पराजुलीले छायांकन रहेको भिडियोमा शिलान लम्सालको कलर एवम् सम्पादन छ । माया प्रेममा आधारित गीतको भिडियो छायाँछवी क्रियसनले श्रोता/दर्शकमाझ ल्याएको हो । ...
तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने

तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मेलन हुने

मनोरन्जन, समाचार
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो । सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसां...
नारायण थापाको स्वरमा ‘अन्तै माया साटयौ ‘ (भिडियो)

नारायण थापाको स्वरमा ‘अन्तै माया साटयौ ‘ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  माया पिरतीमा सानो तिनो कमजोरीले पनि एकअर्का प्रतिको दूरी बढाउने गर्दछ जुन दूरीले मनमा भने उथलपुथल ल्याउने गर्दछ । छोडेर जाने त सजिलै जान्छन् तर जसले स्वच्छ माया गरेको छ उसको लागि यो विछोड पिडादायी हुने गर्दछ । उसको जीवनमा उसलाई माया गर्ने अरु कोहि थिएन, उनैको माया उसको लागि सर्वोपरी थियो, उनैको मायामा उ रमाएको थियो, हराएको थियो उनैको मायाको सरोवरमा उ चुलुम्म डुवेको थियो । उसको लागि यति प्रेमिल उनले एकाएक साथ छोड्दा उसको मन कति विह्ल भयो होला ? उनको खुसीको लागि उसले आँसु पिएको थियो, सुख उनको लागि सुम्पिएर दुःख, पिडा, विरह र वेदना आँफूले लिएको थियो, हत्केलामा मुटु झिकेर उसले उनलाई उपहार दिएको थियो ..आफन्त र समाजमा उनको लागि उ एक्लै भिडेको थियो …जे गर्नु पर्ने सव उसले गरेको थियो र पनि उनले उसलाई छल गरिन्, उनी संग टाढिइन्, अर्कै बाटो मोडिइन् । https://youtu.be/SWYYQPs648c...
उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यको अध्यक्षतामा परिषद्को बैठक सम्पन्न

उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यको अध्यक्षतामा परिषद्को बैठक सम्पन्न

समाचार, समाज
ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट, स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्दार्थ कटेजमा आयोजित बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू , प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो साथै उक्त परिषद बैठकमा पदेन सदस्यका रुपमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरि, ट्राफिक प्रहरी, नगर प्रहरी आदिको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एब्म ललितपुर महानगर उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका सम्रक्षक एब्म नगर प्रमुख चिरिबाबु महर्जन , विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरे सहभागी भएका थिए। बैठकमा शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले ...
‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

शिक्षा, समाचार
फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषण...
परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

परिषदको निर्बाचनमा मेरो उम्मेदवारी किन ?

आर्थिक, समाचार
नेपालको  श्रमिक एबं  पेशागत आन्दोलनमा आम पेशाकर्मिहरुको   पेशागत  हक हित सामाजिक सुरक्षाको सुनिश्चिथा , पेशागत क्षमता बिकास शैक्षिक स्तर उन्नतिका  लागि    आवस्यक  मैत्रपुर्ण मर्यादित वातावरण श्रृजना गर्न “, कृषि पशुपन्छि तथा मत्स्यस्यक्षेत्रको दिगो बिकास एबं राष्ट्रको आर्थिक संबृद्धिको आधार” लाई साकार बनाउने  महान उदेश्यलाई प्राथमिकतामा राखेर  समर्पित हुँदै निष्टापुर्वक संघर्ष र पैरवि गर्दै आएको सर्वबिधितै छ। यसै क्रममा पशुबिकासको क्षेत्रमा  संलग्न प्राबिधिक पेशाकर्मिहरुलाइ संगठित गरि  मर्यादितरुपमा सेवा प्रवाहमा परिचालन गर्ने समर्पित लक्षका साथ २०४७ असार महिनामा  नेपाल पारा भेटेरिनरि एन्ड लाइभसटक एसोसियसन  ( NEVLA)  नामको  professional  Association स्थापना  गरि   संस...
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

मनोरन्जन, समाचार
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् । महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल ...
हरिभक्तको ‘डार्लिङ’मा पल र ईशा (भिडियो)

हरिभक्तको ‘डार्लिङ’मा पल र ईशा (भिडियो)

मनोरन्जन, समाचार
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2yk4VP-BpO8 विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिनुभएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत हुनुहुन्छ ।...
सुमन र युनिताको ‘झुपडी महल भयो’ (भिडियो)

सुमन र युनिताको ‘झुपडी महल भयो’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ ।  कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडलद्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो ।  रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् । https://www.youtube.com/watch?v=kPCRZj5MM4I ...
गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी

गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी

मनोरन्जन, समाचार
पछिल्लो समय चर्चित गायिका सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन्। सम्झना ‘सुँगुर को मासुमा ‘  लगायत धेरै चर्चित गीतको गायिका हुन् । औफुले गएको गीतहरु चर्चामा आए पनि आफु दर्शकमाझ परिचित भई दर्शकको मन जित्ने गायिका सम्झनाको चाहना रहेको छ । गायिका सम्झना पछिल्लो समय मेला महोत्सवमा पनि व्यस्त रहेकी छिन्। कोच राजुको रोजाईमा पर्न सफल भएकी सम्झना योङहाङ लिम्बूले राम्रो गीत गएर दर्शकको मन जित्ने बताएकी छिन् । ...