आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राशिफल

कार्तिक १७ गते सोमवारको राशिफल

कार्तिक १७ गते सोमवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक १७ गते । सोमवार । इ.स.२०२० नोभेम्बर ०२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–द्वितीया,२३ बजेर ३२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका,२३ बजेर २१ मिनेट उप्रान्त रोहिणी । योग–अहोरात्र । करण–तैतिल,१० बजेर ३७ मिनेट उप्रान्त गर,२३ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २७ घडी ३३ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव...
कार्तिक १६ गते  आईतवारको राशिफल

कार्तिक १६ गते आईतवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक १६ गते । आईतवार । इ.स.२०२० नोभेम्बर ०१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी– प्रतिपदा,२१ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी,२० बजेर ५८ मिनेट उप्रान्त कृतिका ।योग– व्यातिपात,३० बजेर १० मिनेट उप्रान्त सिद्धि । करण–बालव,०८ बजेर ३७ मिनेट उप्रान्त कौलव,२१ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २७ घडी ३६ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्...
आज कार्तिक १५ गते शनिवारको राशिफल

आज कार्तिक १५ गते शनिवारको राशिफल

राशिफल, समाचार
मेष – भागदौड चलिरहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्ने छ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ । ...
२०७७ साल कार्तिक १४ गते शुक्रवारको राशिफल

२०७७ साल कार्तिक १४ गते शुक्रवारको राशिफल

राशिफल, समाचार
वि.सं. २०७७ साल कार्तिक १४ गते । शुक्रवार । इ.स.२०२० अक्टोबर ३० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । आश्विन शुक्लपक्ष । तिथी–चतुर्दशी,१७ बजेर २५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–रेवती,१५ बजेर ४६ मिनेट उप्रान्त अश्विनी । योग–बज्र,२९ बजेर ०७ मिनेट उप्रान्त सिद्धि । करण– वणिज,१७ बजेर २५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,१५ बजेर ४६ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेटमा, सूर्यास्त १७ बजेर १९ मिनेटमा । दिनमान २७ घडी ४३ पला । कोजाग्रत व्रत। अखिलबलिपूर्ति ९सिंघया०। धनिष्ठा पञ्चक समाप्ति। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्त...
आज विक्रम सम्बत २०७७ कार्तिक १३ गते बिहीवारको राशिफल

आज विक्रम सम्बत २०७७ कार्तिक १३ गते बिहीवारको राशिफल

राशिफल, समाचार
आज विक्रम सम्बत २०७७ कार्तिक १३ गते बिहीवार । इश्वी सम्बत २०२० अक्टुबर २९ तारिख । नेपाल सम्वत् ११४० कौलाथ्व । आश्विन शुक्लपक्ष त्रयोदशी, १५:२५ बजे उप्रान्त चतुर्दशी। नक्षत्र : उत्तरभाद्रपदा , १३:१८ बजे उप्रान्त रेवती । करण: तैतिल १५:२५ बजेदेखि गर , २८:२४ बजे उप्रान्त भद्रा । योग : हर्षण , २८:३५ बजे उप्रान्त वज्र । आज सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेटमा हुने छ । आजको राशिफल - मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । वृष (इ, उ, ए, ओ, बा...
आज कार्तिक १२गते बुधवारको भाग्य, (राशिफल)

आज कार्तिक १२गते बुधवारको भाग्य, (राशिफल)

राशिफल, समाचार
मेष – स्वास्थ्य र नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । मान–सम्मानमा ध्यान राख्नुपर्ला । हुन त घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापरवाही नगर्दा बेस रहला । बृष – अन्न धन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हर...
आज कात्तिक १० गते सोमवारको दैनिक राशिफल

आज कात्तिक १० गते सोमवारको दैनिक राशिफल

राशिफल, समाचार
मेष – आयस्रोत बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । खर्च र भ्रमण बढ्नेछ । हास विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । साझेदारीको काम बन्ला । जीवनसाथीको सहयोग मिल्नेछ । बृष – अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुन...
आज कार्तिक ९ गते आइतवारको राशिफल

आज कार्तिक ९ गते आइतवारको राशिफल

राशिफल, समाचार
मेष – भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । परिवारिक जनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ । बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ । मिथुन – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम...
कार्तिक ८ गते शनिवारको राशिफल

कार्तिक ८ गते शनिवारको राशिफल

राशिफल, समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । अग्रज,आफन्त तथा दिद...
आज कार्तिक ७ गते शुक्रवारको राशिफल

आज कार्तिक ७ गते शुक्रवारको राशिफल

राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्...