आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘प्याजेन्ट नेपाल तिज महोत्सव’ भव्य रुपमा सम्पन्न

‘प्याजेन्ट नेपाल तिज महोत्सव’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्ध...
फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम भव्य रुपमा सम्पन्न

फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
फेसियल हाउसको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्द्रर्यविद् सुष्मा महराले जानकारी दिइन् । फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ । तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस ए...
‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए

‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए

मनोरन्जन, समाचार
 काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । छैटौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो । उहाँले स्टज चढनु नै सफलता प्राप्त गर्नु रहेको बताउदै कार्यक्रमले बालबालिकाको क्षमता बिकास, व्यक्तित्व बिकासमा, ...
पत्रकार अरबिन्द्र गौतम सम्मानित

पत्रकार अरबिन्द्र गौतम सम्मानित

मनोरन्जन, समाचार
काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहा...
गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)

गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)

मनोरन्जन, समाचार
गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अबसर पारेर नया गित ´सुनन ए माया` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक गरेका छन। जन्म दिनलाइ थप उत्साहर र रोमान्टिक बनाउन उनले म्युजिक भिडियो सार्बजनिक गरेको बताएका छन। उनलाइ फीमेल भोकलमा चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन। अभिनाश थापा र रमेश साउदको सब्द रचना रहेको गितलाइ सौगात जङ्ग थापा स्वयमले सङ्गीत गरेका हुन भने विशाल निरौलाले एरेन्ज गरेका हुन। https://www.youtube.com/watch?v=hibmjB2OChA उत्तम श्रेस्ठ (शिशिर) को निर्देशन रहेको भिडियोलाइ विशाल थापाको छायान्कन रहेको छ। भिडियोमा अहिले को चर्चित मोडेल स्मारिका ढकाल र सुरेश कोहलिको गजब केमेस्ट्री बनेको छ । झापा जिल्लाको विभिन्न ठाउमा छायान्कन गरेको भिडियोलाइ मीन रावलले एडिट गरेका हुन भने G media Connection युटब च्यानलले बजारमा ल्याएको हो। ...
राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति

आर्थिक, समाचार
इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् । यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् । नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर म...
शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। https://youtu.be/b9uQD9WVjQo छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना। ...
सरु गौतमको ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

सरु गौतमको ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सरु गौतमले  तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ । जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ । https://youtu.be/2BjcuzZt5aA राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

आर्थिक, समाचार
ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि सनम शेर्पाले द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनले आफ्नो नाम घोषणा गरेका हुन । पर्यटन व्यवसायी एवम् लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका ट्रेकिङ व्यवसायी सनम शेर्पाले पनि टानको उपाध्यक्षको दाबी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पर्यटन क्षेत्रमा परिचित नाम हो सनम शेर्पा । नेपालको ट्रेकिङ व्यवसायमा लामो समयदेखि काम गर्दै आएका खुम्बु क्षेत्रकायाङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यसबाहेक उनले समाजिक काममा सहयोग गर्दै आएका छन्। उनी शेर्पा पर्यटन व्यवसायी संघका समेत उपाध्यक्ष समेत हुन्। उनले टान बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेका छन्। शेर्पा समूदायको विभिन्न संघ संस्थामा आवद्ध छन् सनम हरेक क्षेत्रक...
टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

आर्थिक, समाचार
काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यट...