आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना : कम्तीमा २५ को मृत्यु, अधिकांश स्कुले बालबालिका

असोज ८ काठमाडौं।नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।
लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ ।

विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ । नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *