आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज थप १६ कोरोना संक्रमितको मृत्यु

असाेज ५ काठमाडाैं । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५ जनाले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *