आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

असाेज ५ काठमाडाैं । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।

उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *