आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भारतमा एकैदिन थपिए ८७ हजार भन्दा धेरै कोरोना संक्रमित

असाेज ५ काठमाडाैं ।कोरोना भाइरसको महमारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड २८ लाख २१ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका छन् ।यसैबीच भारतमा कोरोना कारण भारतमा ८७ हजार ९०९ जनाको मृत्यु भएको छ भने ५४ लाख ८५ हजार ६१२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४३ लाख ९२ हजार ६५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा आईतवार मात्रै ८७ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १३५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *