आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान

असोज ४ काठमाडौँ । चर्चित कमेडियन कपिल शर्मा सो मा नयाँ नयां गेस्ट आउने गर्दछन् । उक्त शो धेरै रुचाउने गरेका छन् । कोरोनाका कारण रोकिएको यस शो अब भने संचालन हुने तयारीमा रहेको छ । कपिल शर्मा सो मा नयाँ नयाँ चलचित्रको प्रचार प्रसार गर्नेका लागि अभनेता अभिनेत्री आउने गरेका छन् ।

सलमान खान देखि साहरुख खान सनि लियोनि कैटरिना कैफ करिना कपुर प्रियंका चोपडा जस्ता चर्चित कालाकार आएका छन् । तर अभिनेता आमिर खान भने यस शोमा भने आएका छैनन् । आमिर खान यस शोम नआएका कारण धेरै फ्यानको मनमा जिज्ञासा लागेको होला तर उनि भने यस शो मा आउन चाहादैनन् ।

उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरे तर कमेडियन कपिल शर्मा सो प्रचारको लागि उनले माध्यम ठानेन् किन भने उनी फिल्मको फरक तरिकाबाट प्रचार गर्ने गर्छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *