आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आजदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा चहलपहल बढ्यो

असाेज १ काठमाडौं ।सार्वजनिक सवारी यातायात सञ्चालन ठप्प भएपछि सुनसान बनेका नेपालगञ्ज बसपार्क क्षेत्रका होटलमा पनि चहलपहल देखिएको छ ।
आजदेखि लामो दूरी तथा अन्तरजिल्लामा यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा पुगेका यात्रु, यातायात व्यवसायी र मजदुर तथा कर्मचारीे चहलपहको बढेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।

लामो दूरी तथा अन्तरजिल्लामा सार्वजनिक बसहरु सञ्चालन शुरु भएपछि होटल व्यवसायीसमेत व्यवसाय सञ्चालनको तयारीमा लागेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *