rajendra mahato

विराटनगर, मंसिर २५ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै जाँदा सरकार शान्ति ब्यबस्था कायम गर्न चुकेको बताएका छन ।

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको समेत जिकिर गरे ।

उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here