भदाै ३१ काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।
त्यस्तैगरी आज तेजावी सुन मुल्य तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ । भने आज चाँदीको मूल्य पनि स्थिर रही सोहि मुल्यका कारोबार भएको महासंघले जनाएको छ ।
