बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ः२० बजे धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । बिहानै आएको भूकम्पको धक्काले काठमाडौका मानिसहरु घर बाहिर निस्किएका थिए ।
यसबारे थपविवरण आउन बाँकी छ।
