शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कोरोनालाई जितेर सोल्टी होटलको आइसोलेसनबाट घर फर्किए काठमाडौंका मेयर शाक्य

भदाै २८ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनालाई जितेर घर फर्केका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य साझ रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।उनी श्रीमतीसँगै आइतबार घर भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोल्टी होटलको आइसोलेसनमा बसेका थिए । शाक्यको सचिवालय स्रोतले उनी कोरोना संक्रमणमुक्त भएपनि केही दिनमा मात्रै काममा फर्कने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *