भदाै २८ काठमाडौ । नेपालमा आइतबार ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा ऋँज् थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आज ९१६५ जनाको पिसिआर गरिएकोमा १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
यो सहित गरेर आजसम्म नेपालमा आज सक्रिय संक्रमितको संख्इा १५११७ रहेको छ । त्यस्तै आज ११७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
