शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहँदै सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *