बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

भदाै २८ काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो ।

उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *