आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी

भदाै २८ काठमाडाैं । बाहिरिने असफल प्रयासपछि लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् ।मेस्सी शनिबार राति भएको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् ।

३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए ।तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *