बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपालमा भयाभह बन्दै कोरोना, आज एकैदिन १४५४ जनामा कोरोना संक्रमणको पुष्टि

भदाै २६ काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १४५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज देशभर १०७०१ जनामा पिसिआर परिक्षण गरिएकोमा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ९७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित

देशभर ३६६७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि बिहिबार देशभर १८ सय १७ जनाले कोरोनालाई जितेर घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *