शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

झापा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प

भदाै २६ काठमाडौं । झापा केन्द्रबिन्दू बनाएर शुक्रबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।झापाको बाहुनाँगीअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ९ बजेतिर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झापासहित पूर्वका अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *