शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सिरहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

भदौ २६ लहान। सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *