शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

भदाै २३ काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *