शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

फिलिपिन्समा शक्तिशाली भूकम्प गयो

भदाै २२। फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *