भदाै २१ काठमाडाैं । ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ ।

तस्वीर , रोशन सापकोटा, रासस