बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मानबहादुर तामाङ्ग नेपाली काङ्ग्रेसको प्रतिनिधिसभा दुईको उपसभापतिमा मनोनीत

काठमाडौ:नयाँ युग नयाँ नेतृत्व पार्टी पुरानो मान्छे नयाँ बच्चै देखि नरम स्वभाव लगनशीलता अनि केही गरौ देश जनता र समाजको निम्ति केही न केही सोच लिइ रहने निरंकुशता शासन, बिकृती, बिसङ्गती बिरुद्ध लडाइँ लढदै आफुलाइ समाजमा उभ्याउन सफल सक्षम ब्यक्ती हुन ।

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न,१ स्थित कोट्याङ गाउमा जन्मिएका मान बहादुर तामाङ उनी अहिले मात्रै होइनन बाल्यकाल देखि नै चर्चामा आइ रहन्छ-तत्कालीन नेकपा एमालेको क्षेत्रीय अध्यक्ष समेत रहेको तामाङ गत स्थानीय चुनाब पश्चात् उनी नेपाली कङ्ग्रेसमा प्रबेश गरेका थिए ।

उनी नेकपा एमाले बाटै पार्टी बाट सन्यास लिने सोच गरिरहेका तामाङले कहिले पनि पद को पछि परेनन राजनितीमा उनी भन्द पछिका गोकुल बास्कोटा मन्त्री भै सकेका छन ,बास्कोटा त प्रतिनिधि पात्र मात्रै हुन तामाङ भन्द जुनिएर थुप्रै नेताहरुले पदको लागि उनलाइ पछि पारी सकेका छन , उनी भने देश र जनताको निम्ति लडिरहे,छोटो समयमानै उनको क्षेमता लेखा जोखा गर्न सक्नु नेपाली कङ्ग्रेसको लागि मात्रै नभै काभ्रे र पाँचखाल बासिलाइ समेत बिश्वास गरेको हुनु पर्छ उनै तामाङलाई अहिले नेपाली काँग्रेस प्रतिनिधिसभा दुई को समायोजन पछिको पहिलो बैठक पूर्व राज्य मन्त्रि कन्चन चन्द्र बादे को सभापतित्वमा सम्पन्न भएको उक्त बैठकमा जिल्ला सभापति मधु प्रसाद आचार्य समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *