justice for nirmala

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले ‘माथिको आदेश’ भन्दै पक्राउ गरेकाे छ ।

प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ गर्न नसकेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

justice for nirmala

अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here