आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

करण न्यौपानेको लयशब्द तथा सिर्जु र मन्डबीको स्वर मा तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

गायिका तथा मोडेल सिर्जु अधिकारीको तिज गीत ‘हाई मेरी प्यारी’को भिडियो सार्वजनिक भएको छ ।

हिन्दु महिलाहरूको महान चाड तिज नजिकै आउने क्रममा तिज गीतहरू बजारमा आउने क्रममा पछिल्लो समय तिज गीत हरूमा विकृति बढिरहेको अवस्थाको समयमा यो गीतले त्यस्ता विकृति हटेको जस्तो महसुस गराउनुका साथै पुराना गीत संगीतको महत्व दर्शाउने प्रयत्न गरेको यो गीतमा देख्न सकिन्छ ।
सर्जक करण न्यौपानेको उत्कृष्ट शब्द र लय सिर्जनामा रहेको गीतमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायिका मान्डबी त्रिपाठिको सुमधुर स्वर रहेके छ ।

त्यस्तै गीतको म्युजिक भिडियोमा मोडल रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भिम पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन अशोक बिकले गरेका छन । गीत सिर्जु अधिकारीको अफिसियल च्यानल बाट सार्वजनिक भएको छ।

हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *