बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

थप जानकारी आउन बांकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *