शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

‘तिमी नै हौ मेरो’ बोल को गित को भिडियो सार्वजानिक (भिडियो सहित)

नेपाली गित संगित र कलाकार हरु को जमघट मा अर्का एक नव गायक अमृत बुडाप्रीथी को पनि आगमन भयेको छ। गायक/ कलाकार अमृत को हालै मात्र “तिमी नै हौ मेरो” बोल को गित को भिडियो सार्वजानिक भयेको छ । शब्द संगित गायक स्वयं कै रहेको येस भिडियो मा अभिनय अमृत र अश्मिता को रहेको छ।माया प्रेम को मीठो गुनासो बोकेको यो भिडियो का सम्पादक माद्ब बेल्बासे हुन भने छांयाक्न/ निर्देशन अमृत सुनुवार को रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *