बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको “बाडुल्की” को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

चर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा रहेको गीत “बाडुल्की” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय सांगितिक जोडीको रुपमा ख्याती कमाएको खुमन र रमिलाको गीत लाई सिर्जना बावुराम बोहोराले रचना गरेका छन भने संगीत स्वयं खुमनकै रहको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।

तिर्सना म्युजिक प्रालिको प्रस्तुतीमा तयार भएको उक्त भिडियो लाई राजेश घिमिरेले छायांकन गरेका हुन भने बिष्णु शर्माले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *