Kundan raj kafle

काठमाडौं, मंसिर ७ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।

काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।

उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here